Rabindra K Chy
Rabindra K Chy
  • 585
  • 25 572 372
मुक्तिनाथ मन्दिर । धार्मिक स्थल । Muktinath Temple in Nepal
मुक्तिनाथ मन्दिर । धार्मिक स्थल । Muktinath Temple in Nepal
#muktinathtemple
#temple
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक पवित्र धार्मिक तिर्थस्थल हो । यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ ।
To stay updated please CLICK HERE to SUBSCRIBE: ua-cam.com/channels/MiQlCEmLQd6JN3cI0yZ1-A.html
..............................................................................................
Our Social Links:ua-cam.com/users/rabindrakchy
यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
©Rabindra K Chy. All Rights Reserved.
THANKS FOR WATCHING #rabindrakchy
Переглядів: 227

Відео

बाढी पहिरो । बाढी पहिरो रोक थामका उपायहरु । About Flood and Landslide in Nepali
Переглядів 40821 день тому
बाढी पहिरो । बाढी पहिरो रोक थामका उपायहरु । About Flood and Landslide in Nepali #बाढी #पहिरो #flood #landslide पहिरो जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक क्रिया लाई पहिरो भनिन्छ । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू-स्खलनलाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी ,भौगर्भिक अध्यन बिना पहाडमा सडक तथा अन्य संरचना आदिको निर्माण, आदि मा...
मदर टेरेसा जीवनी Mother Teresa
Переглядів 1,1 тис.Місяць тому
मदर टेरेसा जीवनी Mother Teresa #motherterasa #mother यो संसारमा अफ्नो लागि बाँच्ने त सबै हुन्छन् तर दीनदुःखी र असहायहरुका लागि आफ्नो तन, मन र धन लगाएर सेवामा समर्पित हुनेहरु भने यो संसारमा कमै हुन्छन् । तिनै सीमित व्यक्ति मध्ये महान समाजसेवी मदर टेरेसा पर्छिन् । उनी मानव समाजमा सेवाको प्रतिमूर्तिका रुपमा संसारभर चिनिएकी छन् । परोपकार र सेवाको अनुपम उदाहरु बन्ने मदर टेरेसा त्याग र समर्पणकी प्रति...
साउन महिनाको सोमाबर । साउने सोमबार
Переглядів 268Місяць тому
साउन महिनाको सोमाबर । साउने सोमबार #साउन #rabindrakchy साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्त्वको दिन हो । यस दिन महिलाहरू भगवान शिवको व्रत बस्दछन् । साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने जन विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवम...
राष्ट्रिय एकता निबन्ध । Rashtriya Ekta Nepali essay । Nationality Unity
Переглядів 625Місяць тому
राष्ट्रिय एकता निबन्ध । Rashtriya Ekta Nepali essay । Nationality Unity #nationality #unity #राष्ट्रिय #एकता राष्ट्रियतालाई अंग्रेजीमा Nationality भनिन्छ। Oxford Dictionary ले Nationality लाई यसरी परिभाषित गरेको पाईन्छ- Nationality is the status of belonging to a particular nation. राष्ट्रियता राष्ट्र विशेष संग सम्बन्धित हुने रहेछ। त्यसै गरी राष्ट्रियता लाई an ethnic group forming a part of one...
साउने संक्रान्ति । निबन्ध । साउन सोमबार । Saune Sankranti । महिला ब्रत
Переглядів 825Місяць тому
साउने संक्रान्ति । निबन्ध । साउन सोमबार । Saune Sankranti । महिला ब्रत नेपाली पात्रो बिक्रम सम्बत अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर ...
असार १५ पन्ध्र (धान दिवस) निबन्ध । दहि चिउरा र आँप खाने दिन ।
Переглядів 5 тис.2 місяці тому
असार १५ पन्ध्र (धान दिवस) निबन्ध। दहि चिउरा र आँप खाने दिन । #असार१५ #धानखेती #धान असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही, चिउरा र आँप खाएर अन्य दिवस झै धान दिवस पनि धुमधामका साथ मनाइन्छ । नेपाल एक कृषि प्रधान देश भएकाले यस असार 15 धान दिवसको नेपालमा धेरै महत्व छ । यस दिनलाई धान दिवस र दही चिउरा खाने दिन पनि भनिन्छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपा...
महिला अधिकार निबन्ध । Essay on Woman's rights
Переглядів 6 тис.2 місяці тому
महिला अधिकार निबन्ध । Essay on Woman's rights महिला अधिकार (अङ्ग्रेजीमा Woman's right, वोमन राइट्स) महिलाहरूको हक , हित , सुरक्षा, तथा संरक्षणका कुराहरूलाई सामान्य अर्थमा महिला अधिकार भनिन्छ । महिला अधिकार भन्नाले हरेक महिलाले समाजमा स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने आधार हो । त्यस्ता अधिकारहरूमा राज्यबाट संस्थागत गरिएका वा संस्थागत नगरिएका नै किन नहुन् महिलालाई सम्मानपूर्वक जिउनका लागि प्र...
नेपालको भौगोलिक अवस्था निबन्ध । Geographical situation of Nepal
Переглядів 8963 місяці тому
नेपालको भौगोलिक अवस्था निबन्ध । Geographical situation of Nepal #नेपाल #geographical #nepal नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र हो। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र अन्य तीनतिर भारतले भूपरिवेष्ठित क्षेत्र ओगटेको छ। पश्चिम बङ्गालको साँघुरो सिलिगुडीले नेपाल र बङ्गलादेशलाई छुट्याएको छ। यसको पूर्वमा भुटान र भारत रहेका छन्। नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अ...
विकास र समृद्धिका लागि शान्ती । Peace for development and prosperity
Переглядів 6603 місяці тому
विकास र समृद्धिका लागि शान्ती । Peace for development and prosperity #peace #विकास #शान्ति' वास्तवमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ। यो अघिल्लोभन्दा गुणात्मक रूपमा नै फरक हुन्छ अर्थात् वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रिया नै विकास हो । यो एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने आन्दोलनको प्रक्रिया हो ...
विश्व वातावरण दिवस । निबन्ध । World Environment Day
Переглядів 6 тис.3 місяці тому
विश्व वातावरण दिवस । निबन्ध । World Environment Day विश्व वातावरण दिवस एक अन्तराष्ट्रिय दिवस हो । ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । १६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वाता...
मजदुर दिवस । निबन्ध । Labour Day
Переглядів 3,4 тис.4 місяці тому
मजदुर दिवस । निबन्ध । Labour Day #labour #निबन्ध हाम्रो देशमा शारीरिक बल प्रयोग गरेर काम गर्नेहरुलाई मात्र श्रमिक वा मजदुर भन्ने चलन छ । कुर्सीमा बसेर वा दिमाग खर्चिएर पारिश्रमिक लिनेहरु चाहिं श्रमिक होईनन् भन्ने सोच नै गलत हो । मानसिक वा शारीरिकरुपले आफुले काम गरेवापत रोजगारदाताबाट परिश्रमिक प्राप्त गर्ने व्यक्तिलाई श्रमिक भनिन्छ । To stay updated please CLICK HERE to SUBSCRIBE: ua-cam.com/cha...
हलेसी महादेव खोटाङ्ग । किम्वदन्ती । Khotang Halesi Mahadev । Natural Caves । Halesi Mahadev
Переглядів 3064 місяці тому
हलेसी महादेव मन्दिर किम्वदन्ती । Khotang Halesi Mahadev । Natural Caves । Halesi Mahadev #haleshimahadev #halesi हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो ।किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल मध्ये एक हो । ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यह...
मेरो पहिलो प्रेम पत्र । प्रेम पत्र । My first love letter । Love letter
Переглядів 6035 місяців тому
मेरो पहिलो प्रेम पत्र । प्रेम पत्र । My first love letter । Love letter #love #loveletter #प्रेमपत्र #पत्र न्यानो माया अनि मिठो सम्झना! मुना जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र साथको आशमा। सायद तिम्रो मायामा म नजानिँदै फस्दैछु । मलाई साहरा दिइ बचाउने मात्र तिमी छौ मुना यो संसारमा। के मेरो समीपमा आएर मेरो माया स्वीकार्छौ भन्ने आशा भरोसा लिएको छु। To stay updated ...
समाचार । निबन्ध । Essay on News
Переглядів 4965 місяців тому
समाचार । निबन्ध । Essay on News #news #समाचार #निबन्ध समाचार भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण रेडियो, टिभी या समसामयिक घटनाको रिपोर्ट वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम आचरण शब्दको अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ । समाचारमा निष्पक्षतामा ज...
बेरोजगारी निबन्ध । Essay on Poverty & Unemployment in Nepali । गरिवी र बेरोजगारी
Переглядів 6 тис.5 місяців тому
बेरोजगारी निबन्ध । Essay on Poverty & Unemployment in Nepali । गरिवी र बेरोजगारी
शिक्षक पदको लागि निवेदन कसरी लेख्ने ? How to write job application letter for teacher in Nepali
Переглядів 18 тис.5 місяців тому
शिक्षक पदको लागि निवेदन कसरी लेख्ने ? How to write job application letter for teacher in Nepali
वैदेशिक रोजगार निबन्ध । Essay on foreign Job in Nepali
Переглядів 15 тис.5 місяців тому
वैदेशिक रोजगार निबन्ध । Essay on foreign Job in Nepali
शिक्षा निबन्ध । Essay on Education in Nepali
Переглядів 7 тис.6 місяців тому
शिक्षा निबन्ध । Essay on Education in Nepali
देश विकासमा युवाको भूमिका निबन्ध । Essay on desh bikash ma yuba ko bhumika
Переглядів 38 тис.6 місяців тому
देश विकासमा युवाको भूमिका निबन्ध । Essay on desh bikash ma yuba ko bhumika
बिरामी बिदा पाउँ बारे । निवेदन । Sick leave application to principal
Переглядів 15 тис.7 місяців тому
बिरामी बिदा पाउँ बारे । निवेदन । Sick leave application to principal
निवेदन लेखन । Writing Application letter। Nibedan in Nepali
Переглядів 6 тис.7 місяців тому
निवेदन लेखन । Writing Application letter। Nibedan in Nepali
किताब निबन्ध । Essay on Book
Переглядів 6 тис.7 місяців тому
किताब निबन्ध । Essay on Book
लियोनार्दो दा भिन्ची जीवनी । Biography of Leonardo da Vinci
Переглядів 1,5 тис.8 місяців тому
लियोनार्दो दा भिन्ची जीवनी । Biography of Leonardo da Vinci
म्याडम क्युरी जीवनी । Biography of Marie Curie
Переглядів 2,3 тис.9 місяців тому
म्याडम क्युरी जीवनी । Biography of Marie Curie
फ्लोरेन्स नाइटिङ्गेल जीवनी । Biography of Florence Nightingale
Переглядів 11 тис.9 місяців тому
फ्लोरेन्स नाइटिङ्गेल जीवनी । Biography of Florence Nightingale
अब्राहम लिङ्कन जीवनी । Biography of Abraham lincoln
Переглядів 4,5 тис.9 місяців тому
अब्राहम लिङ्कन जीवनी । Biography of Abraham lincoln
भैरव अर्याल जीवनी । Biography of Bhairav Aryal in Nepali
Переглядів 16 тис.10 місяців тому
भैरव अर्याल जीवनी । Biography of Bhairav Aryal in Nepali
महात्मा गान्धी जीवनी । Mahatma Gandhi biography
Переглядів 1,7 тис.10 місяців тому
महात्मा गान्धी जीवनी । Mahatma Gandhi biography
गौरा पर्व निबन्ध । Essay on Gaura Parw
Переглядів 14 тис.10 місяців тому
गौरा पर्व निबन्ध । Essay on Gaura Parw